२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

आदिवासी जनजातिको भाषा–लिपिको संरक्षण र विकासका लागि सरकारसंग माग

बिर्तामोड , मंसीर १३ । नेपाल आदिवासी जनजाति महासंघ झापा तथा आबद्ध जातीय संस्थाका प्रमुखहरुले आदिवासी जनजातिको भाषा, लिपि, साहित्यको संरक्षण, सम्बद्र्धन र विकासमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शनिवार बिर्तामोडमा भएको छलफलमा उनीहरुले स्थानीय, प्रदेश र संघीय सरकारलाई उक्त विषयमा ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजातिका भाषा र लिपिको संरक्षण र विकासका लागि सञ्चारमाध्यममा…