८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

दमकमा १६ जनासहित झापामा १९ जना काेराेना संक्रमित भेटियाे

गाैरीगंज१३, भदाै/ झापासहित देशभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । शनिबार झापामा १९ जनामा कोरोनाको देखिएको छ । १६ जना दकम नगरपालिकाका र झापा गाँउपालिकाका तीन जना संक्रमित भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसैबीच प्रदेश १ मा गएको २४ घण्टामा ११२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा…