५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सरकारकाे नीति तथा कार्यक्रम (पुर्ण पाठ)


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200515_205421
काठमाडौं २, जेठ / सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा  केन्द्रित हुने बताएको छ ।

हेर्नुहोस् पूर्णपाठ

सरकारकाे नीति तथा बजेट

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ३ : ०२ बजे