१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश सांसद लखी गणेशकाे पहलमा मलामी टहरा निर्माण हुदै



झापा बजार ३१, जेठ/ झापा गाउँपालिका वार्ड नं. २ स्थित हुलाकी सडक उत्तर मलामी टहरा निर्माण हुने भएकाे छ ।

प्रदेश सांसद लखी गणेशकाे पहलमा उत्त मलामी टहरा निर्माण हुने भएकाे हाे । करिब १० लाख रूपैयाँकाे बजेटमा उत्त मलामी टहरा निर्माण भईरहेकाे प्रदेश सांसद लखी गणेशले जानकारी दिईन् ।
स्थानियकाे माग र आवश्यकलाई मध्यनजर गरेर उत्त स्थान मलामी टहर निर्माण गर्न लगाएकाे जनाईएकाे छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ३ : ५४ बजे