५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजमा पनि फेरि समुदायस्तरमा काराेना संक्रमित भेटियाे


१९ भाद्र २०७७, शुक्रबार  

0
Shares

 

 

 

 

 

गा‌रीगंज १९, भदाै / झापाको गौरीगन्जमा समुदायमा अर्का एक सन्क्रमित भेटिएका छ्न । वडा नम्बर ५ का एक पुरुषमा आज सङ्क्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । ४२ जनाको स्वाव संकलन गरि परिक्षण गरिएकोमा एक जनाको पोजिटिभ रिपोर्ट आएको उनले बताए । गौरीगन्जमा एक पछि अर्को गर्दै समुदायमा कोरोना संक्रमण देखिन थालेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ५३ बजे