८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

भाकल स्वरुप हात्तीको मुर्ति चढाउनेकाे कमी


२ बैशाख २०७७, मंगलबार  

0
Shares

received_2511420302506461

गाैरीगंज २, वैशाख / पुर्बी तराईमा मनाइने सिरुवा पर्वको दोस्रो दिन आज कादो सिरुवा मनाईन्छ । राजवंशी भाषामा कादो भन्नाले हिलो हो । हिजो पानी सिरुवा मनाइएको छ भने भोली रंग सिरुवा मनाईन्छ । रंग दलेर एकापसमा शुभकामना आदन प्रदान गर्ने चलन छ । यस बर्ष सिरुवा विशेष मेला आयोजना नभए पनि ग्रामथानहरुमा आदिवासीहरुले आ – आफ्नो मनोकामना पुरा भएकोमा भाकल स्वरुप हात्तीको मुर्ति चढाउने गरेको गौरीगन्ज २ आमगाछीका गुलाबचन्द राजबन्शीले बताउनुभयो । सधैंका बर्षको तुलनामा यो बर्ष हात्तीको भाकल बुझाउने सर्वसाधारण कमी आएको मुर्ती बनाउने गरेका गौरिगन्ज १ महाभाराका दहलु राजबन्शीले बताउनुभयो ।

received_2832467476849154

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : ५२ बजे