६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मेला बजार लगाउन प्रशासनद्वारा राेक


१ बैशाख २०७७, सोमबार  

0
Shares

20200413_182714
गाैरीगंज १, वैशाख / जिल्ला प्रशासन कार्यालयले सिरूवा पर्वबाे अवसरमा लगाईने मेला बजार लगाउन राेक लगाएकाे छ ।
नयाँ वर्षसंगै सिरूवा पर्वकाे अवसरमा बैशाख १ र २ गते जिल्लाका विभिन्न स्थानमा लगाईने मेला ,भाेज भतेर गर्ने र ठुलाे संख्यामा भेला भई पर्व मनाउनाले काेराेनाे भाईरसकाे संक्रमण फैलिनसक्ने बताउँदै त्यस्ता कार्यमा प्रशासनले राेक लगाएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय झापाले आज एक सुचना प्रकाशित गरि आ आफ्न‌ै घरमा बसी सिरूवा पर्व मनाउन आग्रह गरेकाे छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १२ : ४४ बजे