३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

नेपाल बैंक लिमिटेड गौरीगंज शाखाद्वारा जिन्सी सामाग्री वितरण

गौरीगंज ७, चैत/ नेपाल बैंक लिमिटेड गौरीगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सामाग्री वितरण गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजलाई सेवा प्रवाहमा सहयोग पुग्ने उद्येश्यले बैंकले जिन्सी सामानहरु वितरण गरेको हो ।इलाका प्रहरी कार्यालय गौरीगंजको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाल बैंकका प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्टले इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरिक्षक अरबिन्द कुमार…