२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

खजुरगाछी बजार व्यवस्थापन समितिद्वारा राष्ट्रिय झण्डा फहराईयाे, महेन्द्र चाैकमा साझ दिपप्रज्जवलन

गाैरीगंज ७, फागुन / महाशिवरात्री तथा प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रिय झण्डा फराउने तथा दिपप्रज्जवलन कार्यक्रम गरेकाे छ । खजुरगाछीकाे भित्री बजार र हुलाकी सडक अन्तरर्गत महेन्द्र चाैकमा खजुरगाछी बजार व्यवस्थापन समिति गाैरीगंजले आज आईतवार एक कार्यक्रमकाे आयाेजना गरि राष्ट्रिय झण्डा फराएकाे हाे ।गाैरीगंज गाउँपालिकाकी अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि फुलवती राजवंशीले राष्ट्रिय झण्ड्त्ताेलन गरेर झण्डा…