गाैरीगंज १४, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं ३ का अध्यक्ष मखना महताेलाई दुर्व्यवहार गरेकाे भन्दै गाउँपालिकाले आपत्ति जनाएकाे छ । गाैरीगंज गाउँपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष महताेलाई गाली गलाैज गर्दै हातपात गरेकाेमा खेद प्रकट गर्दै कार्वाहीका लागि माग गरेकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ…