१ भदौ २०८३, सोमबार | Tue Aug 18 2026

सिके राउतपछि दोस्रो बरियाताका नेतासहित ठूलो समूहले पार्टी छाड्यो

परासी १४, असार / डा. सिके राउत नेतृत्वको जनमत पार्टीका दोस्रो बरियातमा रहेका एक केन्द्रीय नेतासहित ७ जना सदस्यले पार्टी परित्याग गरेका छन् । पश्चिम नवलपरासीको परासीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको दोस्रो बरियातमा रहेका कैलाश महतोसहित उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। डा. राउत संयोजक रहेको तत्कालीन स्वतन्त्र मधेश गठबन्धमा महतो सहसंयोजक थिए…