१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

साहित्य चौतारी झापाको २१औं वार्षिकोत्सब

बिर्तामोड ३१ , असार / साहित्य चौतारी झापाको २१औं वार्षिकोत्सब तथा २०७ औं भानु जयन्ती विविध साहित्यिक कार्यक्रम गरी मनाइएको छ । साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको अध्यक्षता तथा प्राज्ञ सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका साहित्य उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए भने सरगम संगीतालयका विद्यार्थीले…