२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

गौरादहमा हत्या गरिएकी मनमाया भण्डारीका श्रीमान प्रहरीकाे नियन्त्रणमा

गौरादह १६, असोज / झापाको गौरादहमा हत्या गरिएकी मनमाया भण्डारीका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या भएको तीन दिनपछि प्रहरीले हिजो वेलुका घरबाटै मनमायाका श्रीमान् भीम भण्डारीलाई नियन्त्रणमा लिएको हो। अनुसन्धानका लागि भन्दै मृतककी श्रीमान भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना भएदेखि नै प्रहरीले मनमायाका परिवारका सदस्यहरुलाई निगरानीमा राखेको छ…