१ भदौ २०८३, सोमबार | Tue Aug 18 2026

गाैरादहमा झुन्डिएको अवस्थामा एक पुरूषकाे शव फेला

गाैरादह ४,  कार्तिक /  जिल्लाको गौरादह नगरपालिका ६ दामुना बजारस्थित आफ्नै घरमा एक पुरुषलको शब झुण्डिएको अबस्थामा आज फेला परेको छ । स्थानिय गोपाल भनिने बर्ष अन्दाजी ३६ का टँक बहादुर गुरुङ आफ्नो घरको छतमा जाने भर्याङ्ग कोठामा झुण्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिएका छ्न् ।मृतकको आमा…