१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

राहत नपाएका कमल गाउँपालिकाबासीलाइ ब्यक्तिगत खर्चमा घर घर राहत पुर्याउदै हुकुमसिङ

दमक । सरकारले प्रदान गर्ने राहत सामाग्री विभिन्न बहानामा पाउनबाट बन्चित भएका कमल गाउँपालिका बासी लक डाउन प्रभावित बिपन्न नागरिकहरुलाइ स्थानीय युवा अगुवा हुकुमसिङ राइले आजदेखी घर घरमा अति आवश्यक खाध्यन्न राहत पुर्याउन सुरु गर्नु भएको छ । नेपाली कांग्रेसका जिल्ला सदस्य समेत रहनु भएका सोही गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी राइले २० केजी चामल, नुन,…