१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

गुणस्तरहीन संरचना भत्काउन कमल गाउँपालिका अध्यक्ष राईको निर्देशन

दमक/ झापाको कमल गाउँपालिका वडा नं १ मा निर्माणाधिन एउटा योजनामा मापदण्ड अनुसार गुणस्तरी निर्माण कार्य नभएको पाइएपछि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले डोजर लगाएर भत्काउने आदेश दिएका छन ।सो वडाको पुष्पथिर प्रतिष्ठानदेखि झोलुङगे हुँदै बासु चोक जोडने सडकको दायाँ बायाँ लगाइएको प्लम वालमा ढुंगा, बालुवा, सिमेन्टको मिश्रण ठिक मात्रामा नगरी गुणस्तरहीन संरचना बनिरहेको खबर पाएका…