२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

सरकार ! बाँच्नलाई खोप देऊ

बिर्तामोड२०, जेठ /कोरोना भाइरसबाट नागरिकको जीवन बचाउन तत्काल सहजरुपमा खोप उपलब्ध गराउन झापाका नागरिक अगुवाहरुले सरकारसँग माग गरेका छन् ।          सम्वाद समूह झापाको संयोजनमा विहीवार झापाका नागरिक  समाजका प्रतिनिधिहरुबीच भएको भर्चुअल छलफलमा कोरोनाबाट बच्ने अन्तिम विकल्प खोप नै भएकाले तत्काल खोप उपलब्ध गराउन ध्यानाकर्षण गराइएको हो । उनीहरुको एउटै आवाज थियो…