गाैरीगंज २६,माघ / गाैरीगंज गाउँपालिका वार्ड नं ६ लेे कृषकलाई निशुल्कमा मुङ्ग दालकाे बीउ वितरण गरेकाे छ । वार्ड नं ६ का १ सय १ जना कृषकलाई २ केजी गरि प्रत्येक कृषकलाई आज बीउ वितरण गरिएकाे हाे । वार्ड नं ६ का अध्यक्ष बद्री नारायण यादव, कार्यपालिका सदस्य राधा अधिकारी, कार्यालयका सचिव गाेविन्द राजवंशी लगायतले…