४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026

नाटकघर निर्माणमा सहयोग गर्न इन्द्रेणीका कलाकारको आग्रह

बिर्तामोड १, पुस / लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणीका कलाकारले झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघरको अवलोकन तथा लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणी छायाङ्कन गर्न पुगेका इन्द्रेणीका कलाकारले यस्तो आग्रह गरेका हुन्…