गाैरीगंज १८, भदौ / भनिन्छ, 'स्वास्थ नै धन हाे' । शरिरलाई स्वास्थ राख्न याेगाकाे अावश्यकता पर्छ । हुन त स्वास्थ रहन अरू अनेक उपाय पनि छन् तर याेगा सर्वाेत्कृष्ट उपाय हाे । यसैलाई अात्मसाथ गरि गाैरीगंजका युवा समाजसेवी रूपक श्रेष्ठले निःशुल्क याेग शिविर सञ्चालन शुरू गरेकाछन् । गाैरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछीस्थित शिवालय मन्दिरकाे…