३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

‘स्टप डाइवेटिज’ लायन्स क्लब अफ गाैरादहकाे अभियान

गौरादह, १० भदौ । लायन्स क्लब अफ गौरादह झापाले स्वस्थ्य सम्बन्धि सचेतनामुलक एक औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । क्लबले सामाजिक संजाल मार्फत सन्चालन गरेको ३६५ दिने मधुमेह रोग सम्बन्धि सचेतना अभियान, प्रभातफेरी कार्यक्रम सहित आज सम्पन्न गरेको हो । अभियानको समापन कार्यक्रमको अवसरमा गौरादहको डिपु चौक देखि सुरुभएको प्रभातफेरी ¥यालीले बजार परिक्रमा गरेको थियो…