३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

एक नम्बर प्रदेशका महिलाहरुले दिए महिला सुरक्षा सम्बन्धि यस्तो सुझाव

विराटनगर १४, भदौ / पछिल्लो समय महिलाहरु अत्याधिक हिंसामा परेको समाचारहरु बाहिर आएपछि एक नम्बर प्रदेशमा महिला मानव अधिकार रक्षकहरुको संजालले विराटनगरमा महिलाका मुख्य सवाल र प्रमुख सुझावहरु तयार पारेको छ । सञ्जालले समुदायस्तरदेखि महिलाका सवालमा काम गरिरहेका महिला÷मानव अधिकार रक्षकहरु, अधिकारकर्मीहरु, नागरिक समुदायका प्रतिनीधिहरुसँग परामर्श गरी महिला हिंसा र महिला मानव अधिकारका सवालमा केन्द्रित…