३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025

कराेडाैंकाे रत्तचन्दन वन कार्यालयकाे काेठामा ११ वर्षदेखि बन्द

झापा१३, कार्तिक / जिल्ला वन कार्यालय झापाको बन्द कोठामा रक्तचन्दन थन्किएको ११ वर्ष भयो । दुईवटा कोठामा थन्क्याइएको उक्त रक्तचन्दन सीमावर्ती भारतीय नाका टाघनडुब्बा र कुमरखोदबाट बरामद गरिएको हो । २०६३/६४ मा अबैध बाटो हुँदै नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले १९ हजार ८३२.२७ केजीे रक्तचन्दन बरामद गरेको थियो । वन कार्यालयको कोठामा शिलबन्द राखिएको सो…