४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जनसेवा सहकारी गाैरीगंजकाे साधारणसभा सम्पन्न , साधारणसभामा ४ जना सम्मानित

गाैरीगंज ३ , असाेज/ जनसेवा बचत तथा ऋण सहकारी संस्था गाैरीगंजकाे ११ अाैं बार्षिक साधारणसभा अाज सम्पन्न भएकाे छ । संस्थाले अाफ्नाे ११ अाैं बार्षिक साधारणसभाकाे अवसर पारेर ४ जनालाई सम्मानसमेत गरेकाे छ । सम्मानित हुनेहरूमा संस्थाकाे असल वचतकर्तामा सिताराम राैनियार, असल ऋणीमा धर्मनारायण गिरी, उत्कृष्ट शेयर सदस्यमा जमुनालाल राजवंशी र सीई परिक्षामा उत्कृष्ट अंक…