४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज गाउँपालिकाले विपन्न अावास निर्माणका लागि ८ लाख छुट्टयायाे, हेर्नुहाेस २१ गतेका बैठक निर्णयहरू

गाैरीगंज २३, मंसिर / गाैरीगंज गाउँपालिकाकाे कार्यपालिका बैठकले शुक्रबार विपन्न अावास निर्माण लागि जग्गा खरिद गर्न ८ लाख रूपैया छुट्याउने निर्णय गरेकाे छ । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा बसेकाे बैठकले वार्ड नं ४ मा विपन्न अावास निर्माणका लागि उत्त रकम छुट्याइएको हाे । निशुल्क प्राप्त १ कठ्ठा जग्गासहित जम्मा ११ कठ्ठामा गाउँपालिका र सहारा…