२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सातै वटै प्रदेशका प्रमुखहरुलाई बर्खास्त

काठमाडौं १७, कार्तिक / सरकारले सातै वटै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी हुन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषदको कार्तिक १७ गतेको निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा ९१०को खण्ड ख अनुसार सबैलाई पदमुक्त गरिएको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा…