२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

किरा लागेर धान मर्न थालेपछि गौरीगंजका किसानहरु चिन्तित

गौरीगंज २५, कार्तिक / पाक्न लागेको धान बालिमा किरा लागेर धान मर्न थालेपछि गौरीगंजका किसानहरु चिन्तित बनेका छन । गौरीगंज गाउपालिका वडा नं ३ को ठेकिटोला बस्तीमा किसानहरुले लगाएको रन्जित र सर्ना जातको धानमा भुसुना जस्ता देखिने मसिना किराले धान सखाप पारेको छ । ठेकिटोला गाउ“मा अहिले सम्म करिब २० बिघा जग्गाको धानबालीमा यो रोगको…