गाैरीगंज २, कार्तिक / नेशनल माेर्डन एग्रीकल्चर नेपालकाे शाखा कार्यालय गाैरीगंजमा शुक्रबार विधिवत उद्घाटन गरिएकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले उत्त कार्यालयकाे विधिवत उद्धाटन गरेका हुन् । प्राकृतिक स्राेत साधनकाे प्रयाेग गरि कृषि, पशुपालन, मत्स्यपालनमा टेवा पुर्याई बेराेजगार समस्याकाे न्युनिकरण गरि कृषकलाई आत्मनिर्भर बनाउने उद्श्यले संस्थाकाे स्थापना भएकाे एग्रीकल्चर नेेेेेेेेपालका अध्यक्ष धनपति आचार्यले…