१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

दक्षिणी भेगका अधिकांश बालबालिका आर्सेनिकयुक्त पानी पिउन बाध्य

काेचिला समाचारदाता गाैरादह ७, फागुन / झापा जिल्लाकाे दक्षिणी क्षेत्र भित्र रहेका अधिकांस सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शुद्ध पिउने पानी उपभाेग गर्न पाएका छैनन्। सरकारले सबै नागरिकहरु समक्ष शुद्व पिउने पानीको पहुँच पुर्‍याउने घाेषणा गरेपनि दक्षिणी क्षेत्रका सबै स्थानमा धाराकाे शुद्व पानी पुग्न सकेकाे छैन। नागरिकहरुलाई शुद्व खानेपानीको ब्यबस्था गर्न गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका…