१७ भदौ २०८३, बुधबार | Thu Sep 3 2026

परिवार संख्याका आधारमा गाैरादह नगरपालिकाले दाेस्राे चरणको राहत बितरण गर्ने

गौरादह १४, बैशाख /गौरादह नगरपालिकाले दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने जन मजदुरका घर परिवारलाई दाेस्राे चरणकाे राहत बाड्ने तयारी गरेकाे छ। नगरपालिकाले पहिलाे चरणकाे राहत बितरणमा केही मापदण्ड परिमार्जन गरि दाेस्राे चरणकाे राहत बितरण गर्ने नगर कार्यपालिकाकाे बैठकले निर्णय गरेकाे छ। गौरादह नगरपालिका भित्र रहेका ६ हजार ६ सय ४० घर परिवारले दाेस्राे चरणमा…