३ आश्विन २०८२, शुक्रबार | Sat Sep 20 2025

दमकमा थप कडाई, हप्तामा २ दिन मात्र बजार खुल्ला

दमक । प्रदेश एकमा कोरोनाका सन्क्रमितको संख्या बढेसगै झापाको दमक बजारमा किनमेल र बाहिर हिड्डुलमा थप कडाइ गरिएको छ । नगरपालिकाले आज सार्वजनिक सूचना प्रकासित गर्दै हरेक बुधबार र सनिवार मात्रै ११ बजेदेखि २ बजे सम्म अत्यावश्यक किनमेलका लागि समय निर्धारण गरिएको जनाएको छ । के के छ सूचनामा हेर्नुस् जस्ताको तस्तै