२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

गाैरीगंज र गाैरादहमा १/१ जनामा काेराेना संक्रमण भएकाे पुष्टि

गाैरीगंज २३, जेठ / झापाकाे गारीगंज गाउँपालिकामा १ जनामा आज काेराेना संक्रमण पुष्टि भएकाे छ । धरान स्थित प्रयोगशालामा थ्राेट स्वावकाे परीक्षण गर्दा शुक्रबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारी घर भएका ३५ बर्षिय १ जना पुरूषमा काराेना पुष्टि भएकाे जनाएकाे छ । भारतकाे दिल्लीबाट गाैरीगंज आईपुगेका…