१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज बजारका सबै पसल भाेली देखि विहान ७ बजे देखि १२ सम्म खाेलिने


२९ जेष्ठ २०७७, बिहिबार  

0
Shares

20200611_135444

गाैरीगंज २८, जेठ/ झापा उद्योग वाणिज्य संघ गाैरीगंज गा‌रीगंजले भाेलीदेखि बजार खुलाउने निर्णय गरेकाे छ ।
संघले हाेटल र रेष्टुरेन्टबाहेक सबै पसलहरू विहान ७ बजेदेखि दिउसाे १२ बजेसम्म सामाजिक दुरी कायम गर्दै बजार खुलाउने आज बसेकाे बैठकले निर्णय गरेकाे हाे ।
वैठकले सागसब्जी पसलहरू भने पहिलेकाे निर्णय अनुसार हप्ताकाे ३ दिन यथावत रहेकाे जनाएकाे छ ।
वैठकले व्यवसायीहरूले पसलहरूमा मुल्यसूची राख्ने, साबुन पानी राख्नु पर्ने र सामाजिक दुरी कायम गर्नुपर्नेलगायतका निर्णय भएकाे वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ८ : १४ बजे