दमक २७, बैशाख / दमक ९ घरभई रोजगारीका क्रममा अमेरिका बस्दैआएका सामाजिक अगुवा शिव शाह र उनका भाई शंभु शाहले दमक ९ का अतिविपन्न परिवारलाई खाद्यान्न राहत दिएका छन् । शाह दाजुभाईले पठाएको रु १ लाख रुपैयाँँकाे चामल,दाल,तेल लगायतका खाद्यान्न खरिद गरि दमक ९ दिपीना टोलका अतिविपन्न ६५ परिवारलाई राहत दिएका हुन् । राहत नेपाली…