२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

सशस्त्र प्रहरी वलकाे स्थापनाले स्थानीयवासी हर्षित

विर्तामोड / बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा निवासी भद्रसिंह राजवंशीलाई हातहतियारसहित भारतबाट आएका डाका समूहले हत्या गर्दै घरमा भएको सबै जायजेथा डकैती गरी लगे । कचनकबल गाउँपालिका–१ कुटी बजारमा सुन पसल गर्दै आएका सुनारेको पनि भारतीय डाका समूहले घरमै आगो लगाएर चार जनाको परिवारकै हत्या गरे । त्यस्तै कचनकवल गाउँपालिका निवासी भूमि राजवंशीको घरमा हातहतियारसहित डैकैतीका लागि…