अमेरिका १०, कार्तिक / लभ एण्ड सपोर्ट फाउण्डेसन, अमेरिकाले दोस्रो ग्लोवल नेपाली फिल्म ,म्युजिक, मिडिया एण्ड सोसल अवार्ड आयोजना गर्ने भएको छ । आँउदो २६ डिसेम्बरमा हुने उक्त अवार्डका लागि आवेदन खुल्ला गरिएको फाउण्डेसनका साँस्कृतिक संयोजक केदार उप्रेतीले भिडियो कन्फरेन्सगरि बताएका छन् ।फाउण्डेसनले ति विद्याहरुमा लाईफटाइम अचिभमेन्ट अवार्ड सहित कुल २७ प्रतिभालाई नगद, ट्रफी र…