४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

‘मन्त्रीमण्डल हेरफेरबारे साेचिरहेकाे छु’ – प्रम ओली

    काठमाडौं १३, भदाै  /प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद् पुनर्गठनबारे आफूले सोचविचार गरिरहेको बताएका छन् ।  जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले लिएको शनिबार प्रसारित अन्तवार्तामा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।  मन्त्रिपरिषद् पुनर्गठन गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा ‘मन्त्रिपरिषदको गठन पुनर्गठन आवश्यक्ताले गरिने’ भन्दै प्रधानमन्त्री ओलीले विचार गर्दै, समिक्षा गर्दै र हेर्दै गरेको…