२५ पुस २०८१, बिहिबार | Fri Jan 10 2025

प्रकृति धर्म कि हिन्दु धर्म के लेख्ने ? भ्रम फेरि शुरू

बिर्तामोड११ , कात्तिक / २०५८ सालको जनगणनाका बेलामा केही जातीय अगुवाहरु गणकसँग घरघरमा हिडेका थिए आफ्नो जातिको धर्म प्रकृति लेखाउन । २०६८ सालको जनगणनाका बेलामा पनि त्यसरी नै राजवंशी , ताजपुरिया , गनगाई ,चौधरीलगायतका जातिका केही अगुवाहरु धर्मको महलमा हिन्दु नलेखेर प्रकृति लेख्न सिकाउँदै हिडे । यस वर्षको राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्यमा पनि…