काठमाडौं २२, पुष / बलिउड अभिनेता ओम पुरीको शुक्रबार विहान निधन भएको छ। अति कडा हृदयघातको कारण उनको निधन भएको हो। उनी ६६ वर्षका थिए। द इण्डियन एक्सप्रेसलाई चलचित्रकर्मी एवं उनका निकट मित्र अशोक पण्डितले बताए अनुसार पुरीलाई हृदयघातले निधन गराएको हो। ‘आज विहान ओमजीलाई कडा खालको हृदयघात भएछ, हामी पुग्दा उहाँको निधन भइसकेछ।’ बलिउड…