गौरीगंज १९, साउन/ गौरीगंज गाँउपालिकाले भोली बजेट सार्वजनिक गर्दैछ । ०७५ /७६ को लागि लगभग ४५ करोडको हाराहारीमा बजेट सार्वजनिक हुने गाउ“पालिका स्रोतले बतायो । गाँउपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको २ महिनापछि बजेट सार्वजनिक हुन लागेको हो । भोली गाउ“पालिकाको बजेट सार्वजनिक गर्ने अन्तिम समय कानुनमा उल्लेख छ । गाउ“पालिका गाउ“सभाको ३ पटक…