युबराज रेग्मी गौरादह २०, भदौ / अन्तर पार्टी नगर महिला सन्जाल गौरादहले आयोजना गरेको तिज विशेष वडा स्तरिय सामुहिक खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । अतिथी सदन गौरादहमा आयोजित कार्यक्रममा गौरादह नगरपालिका भित्रका ९ वटा वडा बिच भएको प्रतिस्पर्धामा वडा न ४ प्रथम भएको छ त्यसै गरि वडा न ३द्वितीय र वडा न ९…