५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

छिटो प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर २ , असोज / एक नम्बर प्रदेशका सांसदहरुले छिटो भन्दा छिटो प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश सरकारसंग आग्रह गरेका छन् । एक नम्बर प्रदेशको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले प्रदेशको नाम र राजधानीको विषय छिटो टुङ्ग्याउन माग गरेका हुन् । बैठकमा बोल्दै सांसद लिला सुब्बाले दुई तिहाई बहुमतको सरकार भएपनि अझै…