५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दमकमा बुहारीले ढुंगाले हानेर सासू गम्भिर

दमक ७, असाेज / झापाको दमक नगरपालिका-२ मा शनिवार दिउँसो बुहारीको कुटाईबाट सासू गम्भिर घाईते भएकी छन् । दिउँसो १२ बजेको समयमा सासू-बुहारी विच घरायसी बिवाद हुँदा ४६ बर्षीया बुहारी लक्की खवासले बर्ष ७६ को सासू बनादेवी खवासलाई ढुंगाले हानेकी हुन । ढुंगाले टाउकोमा लागेर गम्भिर घाईते भएकी सासू बनादेवीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर…