काठमाडौं २०, कात्तिक / नेपालको यातायात सुरक्षित छैन, हवाई होस् अथवा सडक । भौगोलिक जटिलता, प्राविधिक गडबडी र मानवीय त्रुटिले हवाई दुर्घटना हुँदा अमूल्य ज्यान गइरहेको छ । तर, हवाई दुर्घटना हुँदा कम्तीमा छानबिन समिति बन्छ । यद्यपि, त्यसको सिफारिस कार्यान्वयन हुँदैन । तर, सडक दुर्घटनामा त बिरलै छानबिन समिति बन्छन् र त्यसका प्रतिवेदन अलपत्र…