५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

महताे समाज गाैरीगंजकाे शुभकामना तथा रत्तदान कार्यक्रम भव्यरूपमा सम्पन्न

गौरिगञ्ज १९, कार्तिक / गौरिगञ्जमा केन्द्रीय कार्यलय रहेको नेपाल महतो समाज कल्याण परिषदले रक्तदान सहित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शुभ–दिपावली तथा छठ पर्वको अवसरमा प्रत्यक बर्ष आयोजना गर्दैआएको सांस्कृतिक कार्यक्रम यस बर्ष पनि निरन्तरता दिएको महतो समाज कल्याण परिषदका केन्द्रीय अध्यक्ष मखना महतो गैदारले जानकारी गराए । महतो समाज कल्याण…