४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादह उद्योग वाणिज्य संघकाे दाेस्राे साधारणसभा सम्पन्न

गाैरादह २०,पुस / गाैरादह उद्योग वाणिज्य संघकाे दाेश्राे साधारणसभा शनिवार एक भव्य कार्यक्रमबीच सम्पन्न भएकाे छ । गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथ रोहित कुमार साहले कार्यक्रमकाे उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि तथा गौरादह नगरपालिकाका मेयर साहले उद्योग कलकारखानाका लागि गौरादह सुरक्षित गन्तव्य रहेकाे बताउदै उद्योगी व्यवसायीहरूलाई लगानी गर्न आव्हान गरेकाे थिए…