४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजकाे महाभाराबाट भारतीय माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा

दमक/झापाको गौरीगञ्ज १ माहाभारास्थित भारतीय सीमा क्षेत्रबाट प्रहरीले भारतीय नम्बर प्लेटका ६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले आज दिउँसो ती मोटरसाइकल नियन्त्रणमा लिएको हो । सहज रुपमा नेपाल भारत आवतजावत गर्ने गरिएको सो सीमा क्षेत्रमा प्रहरीले नेपाल तर्फ चिउरा कुटाउन, घर बनाउने कामका लागि आउने मिस्त्री र खेती गर्न…