४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मन्त्रीलाई खुवाईने सपथकाे झल्काे दिने गरि तालिममा सहजकर्तालाई खुवाईयाे सपथ

गाैरीगंज २१, फागुन / प्रधानमन्त्री वा मन्त्रीलाई खुवाईने सपथकाे झल्काे दिने गरी कुनै सामाजिक सहजकर्तालाई सपथ खुवाईयाे भने त्याे अब अचम्म नमान्नुहाेला । गाैरीगंज गाउँपालिकाकाे न्यायिक समितिले सञ्चालन गरेकाे सात दिने सामुदायिक मेलमिलाप आधारभुत तालिममा सहभागी ४८ जना सहजकर्तालाई त्यसरी नै सपथ खुवाईएकाे हाे । मेलमिलापकर्ताले तालिम पश्चात् पालना गर्नु पर्ने १२ बुँदे आचार संहितालाई…