४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज वार्ड नं. ३ मा संगित दासकाे संयाेजकत्वमा स्वयंसेवक समिति गठन

गाैरीगंज २६, बैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे सर्वदलिय बैठकले संगित दासकाे संयाेजकत्वमा ६ सदस्यीय स्वयंसेवक समिति गठन गरेकाे छ । वडा नं. ३ का अध्यक्ष मखना महताे अध्यक्षतामा बसेकाे बैठकले स्वयंसेवक समितिकाे सदस्यहरूमा पुष्प बहादुर कार्की, विशाल दास,  विशाल खतिवडा, सराेज श्रेष्ठ, माे. नुर आलमलगायत छन् । गाउँपालिकाकाे सर्वदलिय बैठकले प्रत्येक वडामा खाद्यान्न…