४ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025

कडा आन्दोलन गर्ने राजेन्द्र महतोको चेतावनी

मोरङ १८,  चैत्र /  सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैशाखदेखि गरम प्रकृतिको आन्दोलन हुने बताएका छन् । ‘अब नरम प्रकृतिको आन्दोलनलाई सरकारले सुनेन,’ पार्टीको तीनदिने विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘अहिले न बन्द छ न हड्ताल छ, न त नाकाबन्दी नै, यो सहज अवस्थालाई सरकारले उपयोग गरेन त्यसैले…